क्लियर टिभीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीकाे लागि अनलाइन कक्षा शुरु

<p>काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट क्लियर टिभी सेवामा ई-कक्षा प्रसारण शुरु गरेको छ । ई-कक्षा क्लियर टिभीको २९३ नं च्यानलमा प्रसारण भईरहेकाे छ । कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई याे समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिट्उट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामाग्राीलाई समावेस गरी च्यानलको प्रसारण [&hellip;]</p>

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट क्लियर टिभी सेवामा ई-कक्षा प्रसारण शुरु गरेको छ । ई-कक्षा क्लियर टिभीको २९३ नं च्यानलमा प्रसारण भईरहेकाे छ ।

कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई याे समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिट्उट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामाग्राीलाई समावेस गरी च्यानलको प्रसारण सुरु गरेकाे कम्पनीले जनाएकाे छ ।

विज्ञान, समाजिक शिक्षा, गणित र नेपालीको पाठ्यक्रम समावेश गरिएको यस ई-कक्षा सोमबार देखि शुक्रबार बिहानको ११ बजेदेखि सुरु हुनेछ कम्पनिले बताएकाे छ ।

Share News