एकैदिन भारतमा ११ हजार व्यक्तिमा काेराेना पुष्टि, कुल संक्रमित ३ लाख नाघ्याे

<p>काठमाडाैं । भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या सार्वजनिक भएको छ । विश्वमा नै सबैभन्दा बढी काेराेना संक्रमितकाे राष्ट्रहरूमध्य अमेरिका, ब्राजिल, रसिया पछि चाैथाे स्थानमा भारत रहेकाे छ । केन्द्रीय स्वास्थ्य तथा परिवार [&hellip;]</p>

Share News