लकडाउनले पशुपति क्षेत्र विकास काेषको आयमा १० करोड कमी

<p>काठमाडाैं । बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा १० करोड रूपैयाँ घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको आयमा भेटी आम्दानीबाट १ करोड ५७ लाख ८ हजार ७ सय ३० रूपैयाँ , विशेष पूजाबाट २ करोड २५ लाख ७९ हजार ५ सय रूपैयाँ [&hellip;]</p>

Share News