थप २ सय ७९ जनामा काेराेना संक्रमण देखियाे

<p>काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा&#x200d;. जागेश्वर गाैतमले थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४३ सय ६५ पुगेकाे छ जसमा ६ सय ७४ जना निकाे भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् [&hellip;]</p>

काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गाैतमले थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४३ सय ६५ पुगेकाे छ जसमा ६ सय ७४ जना निकाे भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।

Share News