नेपालमा कोरोना संक्रमितकाे स‌ंख्या ४ हजार नाघ्याे, ईलाममा पनि देखियाे संक्रमण

<p>काठमाडौं । नेपालमा कोरोना संक्रमितकाे स‌ंख्या ४ हजार नाघेकाे छ । म‌ंगलबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ हजार नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा&#x200d;. जागेश्वर गाैतमले थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यस्तै ईलाममा पहिलाेपल्ट एकजना पुरुषमा संक्रमण देखिएकाे छ [&hellip;]</p>

काठमाडौं । नेपालमा कोरोना संक्रमितकाे स‌ंख्या ४ हजार नाघेकाे छ । म‌ंगलबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ हजार नाघेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गाैतमले थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यस्तै ईलाममा पहिलाेपल्ट एकजना पुरुषमा संक्रमण देखिएकाे छ । याेसँगै संक्रमित जिल्लाकाे संख्या ७२ पुगेकाे छ ।

याेसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या ४ हजार ८५ पुगेकाे छ जसमा ५ सय ८४ जना निकाे भएर घर गएका छन् भने १४ जनाले ज्यान गुमाईसकेका छन् ।

Share News