बाजुराको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

<p>काठमाडाैं । बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । १५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको हाे । दमको बिरामी रहेको उनलाई हिजो साँझ दम बढेको विहान उनकाे मृत्यु भयाे । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब [&hellip;]</p>

काठमाडाैं । बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

१५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको हाे । दमको बिरामी रहेको उनलाई हिजो साँझ दम बढेको विहान उनकाे मृत्यु भयाे ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारीमा रहेका छन् ।

Share News