आज मुम्बईले १ सय २९ वर्ष पछिकै कडा तूफानको सामना गर्ने

<p>काठमाडौं । सन् १८९१ देखि यता कुनैपनि गम्भिर चक्रवातको सामना नगरेको मुम्बईले आज बुधवार भने १०० देखि २०० किलोमिटर प्रतिघन्टाको रफ्तारवाला चक्रवातीय तूफानको सामना गर्दैछ । भारतीय मौसम विभागले शहरको तल्लो भाग डुब्न सक्ने बताउँदै हावाहुरी, भारी वर्षा तथा तूफानका वेला सावधानी अपनाउन जनतालाई आग्रह गरेको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेमध्ये एक तिहाई [&hellip;]</p>

काठमाडौं । सन् १८९१ देखि यता कुनैपनि गम्भिर चक्रवातको सामना नगरेको मुम्बईले आज बुधवार भने १०० देखि २०० किलोमिटर प्रतिघन्टाको रफ्तारवाला चक्रवातीय तूफानको सामना गर्दैछ ।

भारतीय मौसम विभागले शहरको तल्लो भाग डुब्न सक्ने बताउँदै हावाहुरी, भारी वर्षा तथा तूफानका वेला सावधानी अपनाउन जनतालाई आग्रह गरेको छ ।

कोरोना भाइरसका कारण मृत्यु हुनेमध्ये एक तिहाई मानिसहरु गुमाइसकेको महाराष्ट्रमा फेरी यो अर्को संकट आउन लागेको हो ।

Share News