माद्यामिक तहसम्मका विद्यार्थीका लागि २ अर्ब ७० करोड छात्रवृति, ८२ लाख बालबालिका लागि दिवा खाजा

<p>काठमाडौं । सरकारले माद्यामिक तहसम्मका विद्यार्र्थीका लागि २ अर्ब ७० करोड रुपैयाँ छात्रवृति विनियोजन गरेको छ । त अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । यस्तै उनले ८२ लाख वालवालिको दिवा खाजाका लागि ७ अर्ब ५२ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सरकारले माद्यामिक तहसम्मका विद्यार्र्थीका लागि २ अर्ब ७० करोड रुपैयाँ छात्रवृति विनियोजन गरेको छ ।

त अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

यस्तै उनले ८२ लाख वालवालिको दिवा खाजाका लागि ७ अर्ब ५२ करोड रुपैयाँ छुट्याएको बताए ।

Share News