नेश्नल पेमेण्ट गेटवे सेवा सञ्चालनमा ल्याइने

<p>काठमाडौं । सरकारले अब नेश्नल पेमेण्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । उनले पाल भित्रका सबै किसिमका भुक्तानी फर फारक हुने व्यवस्था मिलाइएको उनले बताए ।</p>

काठमाडौं । सरकारले अब नेश्नल पेमेण्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले पाल भित्रका सबै किसिमका भुक्तानी फर फारक हुने व्यवस्था मिलाइएको उनले बताए ।

Share News