प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियाेजन

<p>काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियाेजन बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । आगामी आर्थिक वर्षमा ७५ हजार नागरिकलाई सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यका साथ सो रकम प्रदान छुट्याएको छ । सरकारले [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियाेजन बताएका छन् ।

संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् ।

आगामी आर्थिक वर्षमा ७५ हजार नागरिकलाई सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यका साथ सो रकम प्रदान छुट्याएको छ । सरकारले प्रधानमन्त्री कार्याक्रममार्फत २ लाखलाई रोजगारी दिने लक्ष्य राखेको छ ।

कोरोनासँगै रोजगार गुमाएकालाई नागरिकलाई ध्यानमा राख्दै ५० हजार मानिसलाई रोजगारी प्रान गर्नका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

 

Share News