कोरोना भाइरस विरुद्धको लडाई लामो र कठिन छ : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाई लामो र कठिन रहेको बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै कोरोना चेक व्यापक बनाउने बताएका हुन् । प्रधानमन्त्री ओलीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाई लामो र कठिन रहेको बताएका छन् ।

सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै कोरोना चेक व्यापक बनाउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

Share News