‘हात धोएर घरभित्र पस्नू, नत्र कोरोनाको डर हुन्छ’

<p>धनगढी । धनगढी उपमहानगरपालिका-१३ का मोहन जोशीले शनिबार बहिनी अनितालाई सम्झाउँदै भने, &#8216;हात धोएरमात्र घरभित्र पस्नु, नत्र कोरोनाको डर हुन्छ ।&#8217; घर नजिकैको खेतमा बिहान बाख्रा चराएर फर्किएकी अनिताले दाइले भनेअनुसार साबुन पानीले मिचिमिचि करिब आधा मिनेट जति समय लगाएर हात धोएर खाना खाने तयारी गरिन् । लगत्तै काम विशेषले उनीहरुको घर आइपुगेका एकजना छिमेकीले [&hellip;]</p>

Share News