डोनाल्ड ट्रम्प भन्छन्: ओबामा र बाइडनलाई जेल हाल्नु पर्छ

<p>काठमाडाैं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वउपराष्ट्रपति जो बाइडनलाई जेल पठाउनुपर्ने बताएका छन् । अमेरिकाकाे एक टेलिभिजनसँग कुराकानी गर्दै उनले साे कुरा बताएका हुन् । उनल्ओे बामा र बाइडन माइकल फ्लिनको मुद्दामा  दोषी रहेको भन्दै उनीहरुलाई जेल हाल्नुपर्ने बताएका हुन् । ‘म रिपब्लिकन नभई डेमोक्रेट भएको भए सबैजना उहिल्यै जेलमा पुगिसकेका हुन्थे, [&hellip;]</p>

काठमाडाैं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वउपराष्ट्रपति जो बाइडनलाई जेल पठाउनुपर्ने बताएका छन् । अमेरिकाकाे एक टेलिभिजनसँग कुराकानी गर्दै उनले साे कुरा बताएका हुन् ।

उनल्ओे बामा र बाइडन माइकल फ्लिनको मुद्दामा  दोषी रहेको भन्दै उनीहरुलाई जेल हाल्नुपर्ने बताएका हुन् । ‘म रिपब्लिकन नभई डेमोक्रेट भएको भए सबैजना उहिल्यै जेलमा पुगिसकेका हुन्थे, म ५० वर्षको जेल सजायको कुरा गर्दैछु,’ उनले फक्स बिजनेसमा मारिया बार्टिरोमोसँग कुरा गर्दै भने ।

त्यसलगत्तै उनले ट्वीट गर्दै ओबामा प्रशासन भ्रष्ट भएकाले आफू निर्वाचित भएको बताएका छन् ।

Share News