कोरोना संक्रमणमा भारतले जित्याे चीनलाई

<p>काठमाडौं । विश्वव्यापी कोरोना संक्रमण सूचीमा भारत एघारौं स्थानमा पुगेको छ।  याेसँगै कोरोना संक्रमणमा भारतले चीनलाई जितेकाे छ । भारतमा शुक्रबार साँझ सम्मको तथ्यांकअनुसार ८३ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ जबकी चीनमा अहिलेसम्मकाे तथ्यांकअनुसार   ८२ हजार ९ सय ३३ जना संक्रमित छन्। यद्यपी भारतमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या २ हजार ६ सय ६२ रहेकाे छ भने चीनमा अहिलेसम्म ४ हजार ६ सय [&hellip;]</p>

काठमाडौं । विश्वव्यापी कोरोना संक्रमण सूचीमा भारत एघारौं स्थानमा पुगेको छ।  याेसँगै कोरोना संक्रमणमा भारतले चीनलाई जितेकाे छ ।

भारतमा शुक्रबार साँझ सम्मको तथ्यांकअनुसार ८३ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ जबकी चीनमा अहिलेसम्मकाे तथ्यांकअनुसार   ८२ हजार ९ सय ३३ जना संक्रमित छन्।

यद्यपी भारतमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या २ हजार ६ सय ६२ रहेकाे छ भने चीनमा अहिलेसम्म ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन्।

 

Share News