प्रत्यक प्रदेशमा नमुना कृषि वन स्थापना गरिने

<p>काठमााडौं । प्रत्यक प्रदेशमा नमुना बन कृषि स्थापना गरिने भएको छ । २०७७ /७८ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा नमुना कृषि कृषि स्थापना गरिने बताएकी हुन् । एक प्रदेश एक कृषि बनले विरोजगारहरुलाई रोजगारीमा जोडने छ । कोरोना पनि नेपालमा रोजागारी सिर्जना पनि एउटा ठूलो समस्याको रुपमा [&hellip;]</p>

काठमााडौं । प्रत्यक प्रदेशमा नमुना बन कृषि स्थापना गरिने भएको छ । २०७७ /७८ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा नमुना कृषि कृषि स्थापना गरिने बताएकी हुन् ।

एक प्रदेश एक कृषि बनले विरोजगारहरुलाई रोजगारीमा जोडने छ । कोरोना पनि नेपालमा रोजागारी सिर्जना पनि एउटा ठूलो समस्याको रुपमा देखिने अवस्था आउने छ ।

Share News