फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या घट्दो

<p>पेरिस । फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र निधन भएको छ । यहाँ गएको दुई दिन देखि लगातार रुपमा मृतकको संख्या घटेको हो । प्राप्त समाचारअनुसार यहाँ गत मंगलबार ३४८ जनाको ज्यान गएको थियो । [&hellip;]</p>

Share News