चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा गौतम नियुक्त

<p>काठमाडाैं । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतमलाई नियुक्त गरिएको छ । सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । काठमाडौंमा बिहीबार (आज) बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले उनलाई नियुक्ति गरेको बोर्ड सदस्य निशा अधिकारीले जानकारी दिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी [&hellip;]</p>

Share News