बहराइनमा थप ८८ जना नेपालीमा देखियाे कोरोना

<p>काठमाडाैं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा थप ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको हाे । हालसम्म २४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १५७ थियो । दूतावासका अनुसार [&hellip;]</p>

Share News