पञ्चकन्या स्टिलले तीनवटा अस्पताललाई हस्तान्तरण गर्याे स्वास्थ्य सामाग्री

<p>काठमाडाैं । पञ्चकन्या समूह अन्तर्गतकाे पञ्चकन्या स्टिलले विभिन्न ३ अस्पतालहरूलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेकाे छ । स्टिलका उपत्यका स्थित विभिन्न डिलरहरूले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान-पाटन अस्पताल, त्रि.बि. शिक्षण अस्पताल- महाराजगन्ज र धुलिखेल अस्पताल- धुलिखेललाई सर्जिकल माक्स, पि.पि.ई. सेट, स्वास्थ्य स्वब बुथ सेट लगायतका स्वास्थ सामाग्रीहरू हस्तान्तरण गरेका हुन् । उक्त स्वास्थ्य सामाग्रीहरू ३ वटा अस्पतालका आ-आफ्ना प्रतिनिधिहरूकाे उपस्थितिमा  पञ्चकन्या [&hellip;]</p>

काठमाडाैं । पञ्चकन्या समूह अन्तर्गतकाे पञ्चकन्या स्टिलले विभिन्न ३ अस्पतालहरूलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेकाे छ । स्टिलका उपत्यका स्थित विभिन्न डिलरहरूले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान-पाटन अस्पताल, त्रि.बि. शिक्षण अस्पताल- महाराजगन्ज र धुलिखेल अस्पताल- धुलिखेललाई सर्जिकल माक्स, पि.पि.ई. सेट, स्वास्थ्य स्वब बुथ सेट लगायतका स्वास्थ सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

उक्त स्वास्थ्य सामाग्रीहरू ३ वटा अस्पतालका आ-आफ्ना प्रतिनिधिहरूकाे उपस्थितिमा  पञ्चकन्या समूहका निर्देशक उदिप श्रेष्ठ, पञ्चकन्या स्टिलका उपत्यकाका विभिन्न डिलरका सञ्चालकहरू र तिनका प्रतिनिधिहरूले उक्त अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएकाे समूहले जनाएकाे छ ।

Share News