क्वारेन्टीनमा रहेकालाई मेरो माइक्रोफाइनान्स लघुवित्तकाे सहयाेग

<p>काठमाडाैं । मेराे  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे बारा शाखाले खाद्यान्नका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले क्वारेन्टीनमा रहेका ५७ जनाको खाना तथा आवश्यक सामाग्रीको लागि २५ हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक संस्थाका अनुगमन अधिकृत रामकिशोर प्रसाद कुशवाहाले नगर प्रमुख विजय शंकर यादब तथा उप प्रमुख रिमा देवी कुशवाहलाई हस्तान्तरण गरेका [&hellip;]</p>

काठमाडाैं । मेराे  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे बारा शाखाले खाद्यान्नका लागि आर्थिक सहयोग गरेको छ ।

संस्थाले क्वारेन्टीनमा रहेका ५७ जनाको खाना तथा आवश्यक सामाग्रीको लागि २५ हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक संस्थाका अनुगमन अधिकृत रामकिशोर प्रसाद कुशवाहाले नगर प्रमुख विजय शंकर यादब तथा उप प्रमुख रिमा देवी कुशवाहलाई हस्तान्तरण गरेका हुन् ।

उक्त क्वारेन्टीन सिम्रौनगढ नगरपालिकाद्धारा श्री कंकाली माई उच्च माध्यामिक विद्यालयमा बनाइएकाे छ ।

Share News