दक्षिण कोरियाको एक गोदामघरमा आगलागी हुँदा ३८ जनाको मृत्यु

<p> सियाेल। दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटको एक गोदामघरमा आगलागी हुँदा ३८ व्यक्तिको मृत्यु भएको छ। राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी सुरु भएको जनाएका छन् । कम्पनीमा आगलागी हुनु भन्दा अगाडी ७८ जना कामदार भवनभित्र काम गरिरहेका थिए । यस आगलागीमा परी ३८ जनाको मृत्यु [&hellip;]</p>

 सियाेल। दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटको एक गोदामघरमा आगलागी हुँदा ३८ व्यक्तिको मृत्यु भएको छ।

राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी सुरु भएको जनाएका छन् ।

कम्पनीमा आगलागी हुनु भन्दा अगाडी ७८ जना कामदार भवनभित्र काम गरिरहेका थिए । यस आगलागीमा परी ३८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
अन्य १० जना घाइते भएका छन् जसमा ८ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्टिय संचार माध्यमले जनाएको छ ।

Share News