एनआरएनएले ३० हजार बढीलाई वितरण गर्याे राहत

<p>काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समितिले ३० हजार बढीलाई राहत सामग्री उपलब्ध गराएको छ । एनआरएनएले राहत वितरण, स्वदेश फिर्ता र पुनःस्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको जनाएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का महासचिव डा हेमराज शर्माका अनुसार ४१ देशमा १५० भन्दा बढी शहरमा ९०० भन्दा बढी स्वयम् सेवक [&hellip;]</p>

Share News