घरबाटै कोरोना बीमा गर्न सकिने, प्रभु पेले ल्यायो यस्तो सुविधा

<p>काठमाडौं । अब घरबाटै कोराना भाइरस(कोभिड १९) बीमा गर्न सकिने भएको छ । डिजिटल प्रविधि प्रभु पेले हाल जारी भइरहेको लकडाउनको परिस्थितिलाई मध्येनजर गर्दै उक्त सुविधा ल्याएको हो । ग्राहकलाई बीमा शुल्क भुक्तानीमा थप सहज हुने गरि प्रभु पे  मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेकाे हाे । यससँगै, बीमा गर्न वा गराउन इच्छुक ग्राहकले प्रभु पेको वालेट [&hellip;]</p>

काठमाडौं । अब घरबाटै कोराना भाइरस(कोभिड १९) बीमा गर्न सकिने भएको छ । डिजिटल प्रविधि प्रभु पेले हाल जारी भइरहेको लकडाउनको परिस्थितिलाई मध्येनजर गर्दै उक्त सुविधा ल्याएको हो ।

ग्राहकलाई बीमा शुल्क भुक्तानीमा थप सहज हुने गरि प्रभु पे  मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेकाे हाे । यससँगै, बीमा गर्न वा गराउन इच्छुक ग्राहकले प्रभु पेको वालेट मोबाईलमा डाउनलोड गरेर कोरोना बीमा गराउन सक्नेछन् ।

उनीहरुले तीन सय रुपैयाँबाट शुरु हुने कोरोना भाइरस बीमालेख खरिद गर्न सक्नेछन् । साथै, सम्भावित सङ्क्रमणबाट ५० हजार वा एक लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा पाउने छन् ।

Share News