आमा भेट्न नपाएका विककाे गुनासाे- अँगालो मारेर बेस्सरी रुने मन छ

<p>&#8216;आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ । दोस्रो जीवन पाएको अनुभव भइरहेको छ । डाक्टरले एक हप्ता अलग्गै बस्न भन्नुभएको छ, त्यसैले अस्पतालबाट डिस्चार्ज भएको दिन गनेर बसेको छु ।&#8217; उनले रुञ्चे स्वरमा भनिरहेका थिए । कोरोना भाइरस जितेर अस्पतालबाट घर फर्किने सुदूरपश्चिम प्रदेशका पहिलो व्यक्ति कैलालीका लम्किचुहा नगरपालिका-९ प्रतापपुरका राज विकलाई आज आमा [&hellip;]</p>

Share News