बागलुङमा चट्याङ लागेर ५५ वर्षीया महिलाको मृत्यु
<p>काठमाडाैं । बागलुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। बाग्लुङको गलकोट नगरपालिका-१ दुधिलाभाटीमा चट्याङ लागेर स्थानीय ५५ वर्षीया बिजुली खत्रीको मृत्यु भएको हो। घरमा सुतिरहेको बेला परेको चट्याङबाट बेहोस भएको महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको हाे। </p>
घरमा सुतिरहेको बेला परेको चट्याङबाट बेहोस भएको महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको हाे।