हिमालयन एयरलाइन्सले कोरोना रोकथाम काेषमा दियाे एक करोड रूपैयाँ

<p>काठमाडौं । हिमालयन एयरलाइन्सले सरकारद्वारा स्थापित कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकमकाे चेक एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आइतबार पर्यटन, संस्कृति र नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका हुन् । एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काेराेना उपचारकाे लागि राहत पुग्ने उद्देश्यले उक्त सहयोग गरेको हो ।</p>

काठमाडौं । हिमालयन एयरलाइन्सले सरकारद्वारा स्थापित कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकमकाे चेक एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आइतबार पर्यटन, संस्कृति र नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काेराेना उपचारकाे लागि राहत पुग्ने उद्देश्यले उक्त सहयोग गरेको हो ।

Share News