अब एसईई परीक्षाका तयारी डिसहोमबाट गर्नुहोस्

<p>काठमाडौं । एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम संचालन गर्नभएको छ । स्याटेलाइट टेलिभिजन प्रशारक डिसहोमले लकडाउनको समयमा एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम संचालन गर्नभएका हो । कम्पनीले अंग्रेजी, गणित र विज्ञान विषयको तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ । कक्षा हरेक दिन बिहान ७ः३०, मध्यान्ह १२ः३० र बेलुका ६ः३० [&hellip;]</p>

काठमाडौं । एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम संचालन गर्नभएको छ ।

स्याटेलाइट टेलिभिजन प्रशारक डिसहोमले लकडाउनको समयमा एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम संचालन गर्नभएका हो ।

कम्पनीले अंग्रेजी, गणित र विज्ञान विषयको तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ । कक्षा हरेक दिन बिहान ७ः३०, मध्यान्ह १२ः३० र बेलुका ६ः३० बजेको समयमा च्यानल नम्बर १०१ बाट प्रशारण हुनेछ ।

कोरोनाभाईरसको महामारी फैलिएसँगै नेपाल हाल लकडाउनमा छ र चैत ६ गतबाट हुने भनेको एसईई परीक्षा अर्का सुचना नआएसम्मको लागि स्थगित भएको थियो ।

Share News