कम तौल भएको ग्यास सिलिण्डर बेच्ने बिरुद्ध ठगीको मुद्दा

<p>काठमाडौं । कम तौल भएको ग्यासको सिलिण्डर बेच्ने बिरुद्ध ठगीको मुद्दा दायर गरिएको छ । चितवनको बाबा ग्यास र हेटौँडाको साहारा ग्यास माथि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ठगी मुद्दा दायर गरीएको छ । तोकिएको तौलभन्दा कम ग्यास भरिएको सिलिन्डर बजारमा बिक्री वितरण गरेको आरोपमा ठगी मुद्दा दायर गरीएको हो । बाबा ग्यासको सिलिण्डरमा ७ दशमलब [&hellip;]</p>

काठमाडौं । कम तौल भएको ग्यासको सिलिण्डर बेच्ने बिरुद्ध ठगीको मुद्दा दायर गरिएको छ । चितवनको बाबा ग्यास र हेटौँडाको साहारा ग्यास माथि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ठगी मुद्दा दायर गरीएको छ ।

तोकिएको तौलभन्दा कम ग्यास भरिएको सिलिन्डर बजारमा बिक्री वितरण गरेको आरोपमा ठगी मुद्दा दायर गरीएको हो ।

बाबा ग्यासको सिलिण्डरमा ७ दशमलब १ किलो हुनु पर्नेमा ८ सय ३० ग्राम घटी र सहारा ग्यास उद्योगले पठाएको ग्यासमा १ सय ९५ ग्रामसम्म घटी फेला परेको थियो ।

Share News