लकडाउनले अलपत्र परेकाहरुलाई निशूल्क खाना

<p>काठमाडौं । लकडाउनमा अलपत्र परेकाहरुलाई अन्नपूर्ण भोजनालायले निशूल्कमा खान खुवाउन सुरु गरेको छ । मकवानपुरको चौकिटोलमा रहेको अन्नपूर्ण भोजनालयले निशुल्क खाना खुवाउ सुरु गरेको हो । विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमण भेटिएलगतै सरकारले देशलाई लकडाउन गरेपछि अलपत्र परेर समस्यामा परेका यात्रुहरुको लागि व्यवस्था गरिएको होटलकि संचालक लक्ष्मी श्रेष्ठले जानकारी दिइन् । ‘कमाइ मात्रै ठुलो हैन, [&hellip;]</p>

काठमाडौं । लकडाउनमा अलपत्र परेकाहरुलाई अन्नपूर्ण भोजनालायले निशूल्कमा खान खुवाउन सुरु गरेको छ । मकवानपुरको चौकिटोलमा रहेको अन्नपूर्ण भोजनालयले निशुल्क खाना खुवाउ सुरु गरेको हो ।

विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमण भेटिएलगतै सरकारले देशलाई लकडाउन गरेपछि अलपत्र परेर समस्यामा परेका यात्रुहरुको लागि व्यवस्था गरिएको होटलकि संचालक लक्ष्मी श्रेष्ठले जानकारी दिइन् ।

‘कमाइ मात्रै ठुलो हैन, विपदको घडीमा सहयोगको भावानाले अलपत्रमा परेका यात्रुहरुको बिजोग हेर्न नसकेर निशूल्क खाना सुरु गरेको हु,’ श्रेष्ठले भनिन् ।
आफ्नो होटलमा कार्यरत र आफुहरु बसेर खाइरहदा बाहिर यात्रुहरुअलपत्र परेर भोकै भएको देखेर आफुले निशूल्क खाना खुवाउन सुरु गरेको श्रेष्ठले बताइन् ।

Share News