काठमाडौ. । बैंककहरुबाट प्रवाह गरिएको ऋणको किस्ता सार्न र जरिवाना नलिन नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले अर्थ मन्त्रालयलाई ज्ञापान पत्र बुझाएको छ ।
आइतबार नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका पधाधिकारीहरुले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना ज्ञापनपत्र बुझाएका हुन ।

