बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको सङ्क्रमण

<p>काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । बेलायती सञ्चारमाध्यम बीबीसीले प्रधानमन्त्री जोन्सनलाई कोरोना भएकोबारे खबर छापेको छ । तर यसबारे विस्तृत जानकारी भने दिइएको छैन । बेलायतमा ११ हजार ६ सय ५८ जना सङ्क्रमित छन् । यस्तै ५७८ जनाको कोरोनाका कारण ज्यान गएको छ भने १३५ जना उपचार [&hellip;]</p>

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

बेलायती सञ्चारमाध्यम बीबीसीले प्रधानमन्त्री जोन्सनलाई कोरोना भएकोबारे खबर छापेको छ । तर यसबारे विस्तृत जानकारी भने दिइएको छैन ।

बेलायतमा ११ हजार ६ सय ५८ जना सङ्क्रमित छन् । यस्तै ५७८ जनाको कोरोनाका कारण ज्यान गएको छ भने १३५ जना उपचार पछि निको भएका छन् ।

 

Share News