घरमै बसेर परामर्श सेवा लिन टिचिङले सुरु गर्‍यो टेलिहेल्थ सेवा

<p>काठमाडौं । कोरोनाको कारण देशभर लकडाउन भईरहेको बेला टिचिङ अस्पतालले कोरोना टेलिहेल्थ सेन्टर सन्चालनमा ल्याएको छ । लकडाउनको समयमा परामर्श सेवा प्रदान गर्नको लागि अस्पतालले फोन, स्काईप तथा एप्स मार्फत सेवा दिन टेलिहेल्थ सेन्टर सन्चालनमा ल्याएकाे हो । कोभिड १९ को सम्भावित जोखिमलाई मध्यनजर गदै अस्पतालले यस्तो सेवा ल्याएको विज्ञप्ती मार्फत जानकारी दिएको हाे । [&hellip;]</p>

काठमाडौं । कोरोनाको कारण देशभर लकडाउन भईरहेको बेला टिचिङ अस्पतालले कोरोना टेलिहेल्थ सेन्टर सन्चालनमा ल्याएको छ ।

लकडाउनको समयमा परामर्श सेवा प्रदान गर्नको लागि अस्पतालले फोन, स्काईप तथा एप्स मार्फत सेवा दिन टेलिहेल्थ सेन्टर सन्चालनमा ल्याएकाे हो ।

कोभिड १९ को सम्भावित जोखिमलाई मध्यनजर गदै अस्पतालले यस्तो सेवा ल्याएको विज्ञप्ती मार्फत जानकारी दिएको हाे ।

यो सेवा लिनका लागि हटलाइनमा आइतबार देखि शुक्रबारसम्म फोन गर्न सकिने छ। अस्पतालले बिहान १० देखि ३ बजेसम्मलाई यस्तो सेवा सञ्चालनमा ल्याएको छ।

Share News