प्रदेश–२ मा एसइई परीक्षाको तयारी पूरा

<p>वीरगञ्ज । प्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष प्रदेश–२ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि यसवर्ष सुरक्षा व्यवस्था अति कडा पारिने निर्देशनालयका निर्देशक चुडामणि फुयाँलले बताए ।  उनले भने,“प्रश्नपत्र भण्डारण गर्ने ठाउँ सुरक्षा घेराभित्र [&hellip;]</p>

Share News