बेनेली बाइकको १० दिने एक्सचेन्ज क्याम्प फागुन २८ गतेदेखि 

<p>काठमाडौं । नेपाल केटीएम ईन्टरनेशनल ट्रेडिङ,बेनेली बाइकका लागि अधिकृत डिलरले १० दिने एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । उक्त क्याम्प फागुन २८ गतेबाट चैत ७ गतेसम्म हुनेछ । यस एक्सचेन्ज क्याम्प नक्साल र कुपन्डोलको बेनेलीका अधिकृत शोरूमहरुमा आयोजना हुन गइरहेको छ। यस शिविरमा, ग्राहकहरुले आफ्ना कुनै पनि ब्रान्डका दुई पाङ्रे साधन बेनेली बाईकसँग उत्तम [&hellip;]</p>

काठमाडौं । नेपाल केटीएम ईन्टरनेशनल ट्रेडिङ,बेनेली बाइकका लागि अधिकृत डिलरले १० दिने एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । उक्त क्याम्प फागुन २८ गतेबाट चैत ७ गतेसम्म हुनेछ ।

यस एक्सचेन्ज क्याम्प नक्साल र कुपन्डोलको बेनेलीका अधिकृत शोरूमहरुमा आयोजना हुन गइरहेको छ। यस शिविरमा, ग्राहकहरुले आफ्ना कुनै पनि ब्रान्डका दुई पाङ्रे साधन बेनेली बाईकसँग उत्तम मुल्याङ्कनमा साट्न सक्ने छन्।

बेनेलीले यी १० दिनमा कुनै पनि मोडलको खरिद गर्दा आकर्षक छुट पनि दिने छ । ग्राहकहरूले लक्की ड्रमार्फत बाइकको सामानहरू, जस्तै ग्लोब्स, हेलमेट र ज्याकेट पनि जित्ने मौका प्राप्त गर्न सक्ने छन् ।

Share News