आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट बञ्चित

<p>डाेटी । सुदूरपश्चिम प्रदेशमा आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट बञ्चित  भएका छन् । यसकारण नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको हाे । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार यसका लागि आगामी चैत १ गतेदेखि ३० गतेसम्म प्रदेशका नौ वटै जिल्लामा खोप अभियान सञ्चालनमा हुने छन् [&hellip;]</p>

Share News