भारतीय येस बैंकका संस्थापक राना पक्राउ

<p>मुम्बई । भारतको समस्याग्रस्त घोषणा गरिएको “येस बैंक”का संस्थापक राना कपूरलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतको वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेकाे हाे । जाँच एजेन्सीका एक अधिकारीले एएफपीलाई बताएअनुसार रानाले बैंकसम्बन्धी अनुसन्धानमा असयोग गरेका थिए । भारतमा निजी क्षेत्रको [&hellip;]</p>

Share News