यस वर्ष कर्णालीमा ३६ हजार परीक्षार्थीले एसईई दिँदै

<p>सुर्खेत । आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख मोतिलाल शर्माले जानकारी दिए । “साधारण र प्राविधिक धारको नियमिततर्फ ३२ हजार ८९६ [&hellip;]</p>

Share News