जाजरकाेटमा बने १५ वटा आधुनिक विद्यालय, निर्माण हुँदै ११ भवन

<p>जाजरकाेट । पढ्ने कक्षा कोठाको अभावमा समस्य भोग्दै आएका विद्यार्थीका लागि छडागाड नगरपालिकाले सुविधा सम्पन्न विद्यालय भवन निर्माण कार्य शुरु गरेको छ । समस्याको वर्गीकरण गरी भूगोलका आधारमा नगरपालिकाले सुविधा सम्पन्न विद्यालय भवन निर्माण शुरु गरेको हो जिल्लाको पश्चिम क्षेत्रमा पर्ने छेडागाड नगरपालिका सडक सञ्जालको पहुँचमा रहेको स्थानीय तह हो । स्थानीय सरकार घोषणा भएसँगै [&hellip;]</p>

Share News