काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकाेत्तर तहकाे परीक्षा तालिका सार्वजनिक गरेको छ ।
त्रिविले स्नातकाेत्तर तह अन्तगर्तकाे मानविकी तथा सामाजिक शास्त्र संङ्कायको दोस्रो र चौथो सेमेस्टरको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा तालिका अनुसार स्नातकाेत्तर दोस्रो सेमेस्टरको परीक्षा चैत ९ गते देखि २३ गतेसम्म रहेको छ भने स्नातककाेत्तर चौंथो सेमेस्टरको परिक्ष चैत ७ गते देखि २० गतेसम्म रहेको छ ।
[pdf id=198029]
[pdf id=198037]