अर्थमन्त्री खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन् । यससँगै उनले आइतबार(आज)देखि उक्त पदको कार्यभार सम्हाल्ने छन् । पदभार ग्रहणको अवसरमा उनले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। राष्ट्रपति कार्यालयले खतिवडालाई गत बिहीबार अपरान्ह सञ्चार मन्त्रालयको जिम्मेवारी दिइको थियाे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन् । यससँगै उनले आइतबार(आज)देखि उक्त पदको कार्यभार सम्हाल्ने छन् ।

पदभार ग्रहणको अवसरमा उनले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

राष्ट्रपति कार्यालयले खतिवडालाई गत बिहीबार अपरान्ह सञ्चार मन्त्रालयको जिम्मेवारी दिइको थियाे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएसँगै खतिवडालाई सञ्चार मन्त्रालयकाे जिम्मेवारी दिइएकाे हाे ।

Share News