विश्वकै ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्दै ट्रम्प, भारतसँग कुनै पनि व्यापारिक सम्झौता नहुने घोषणा

<p>अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्नु हुने भएकाे छ । उनले भारतको ताज महलको भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तर पूर्व अपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा नहुने बताइएको छ । राष्ट्रपति ट्रम्पको भ्रमणले दुई [&hellip;]</p>

Share News