लायन्स क्लबको दुई करोड सहयोगमा सम्पन्न विद्यालय भवनकाे उद्घाटन

<p>दमौली । लायन्स क्लब इन्टरनेशनलको सहयोगमा तनहुँको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । रु दुई करोड सहयोगमा विद्यालयको आठकोठे भवन निर्माण भएको हो । गत वर्ष फागुन ७ गते शिलान्यास भएको उक्त भवनको बिहीबार लायन्स क्लब अफ नेपाल ३२५ का एरिया लिडर बालकृष्ण बुर्लाकोटी र क्लबका डिष्ट्रिक गभर्नर इन्दु [&hellip;]</p>

Share News