दाङबाट १ सय ७५ जनाले लिए अङ्गीकृत नागरिकता

<p>तुलसीपुर । नयाँ संविधान विस २०७२ मा जारी भएपछि दाङ जिल्लाबाट १७५ ले अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार आर्थिक वर्ष २०७२/७३ मा २६, २०७३/७४ मा २१, २०७४/७५ मा ३३, २०७५/७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । अङ्गीकृत [&hellip;]</p>

Share News