कृषि, पर्यटन, जलविद्युत् र ऊर्जामा लगानी गर्न राज्यमन्त्री दुगडकाे आग्रह

<p>काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले संयुक्त अरब इमिरेट्स (युएइ) का ऊर्जा तथा उद्योगमन्त्री सुहाइल मोहमेद फराज अल मजुरेइसँग भेटघाट गरेका छन्। राज्यमन्त्री दुगड दुबई राजधानी शहरमा आगामी कात्तिक ४ देखि करिब छ महिनासम्म आयोजना हुने एक्सपो २०२० को तयारीका सिलसिलामा गत शनिबार युएइ गएका थिए । सो मेलाको नारा ‘मनहरु जोड्दैः [&hellip;]</p>

Share News