विभिन्न आकर्षक बन्डल प्याकेजहरुको साथ भायानेटले ल्यायो क्यान २०२० अफर

<p>काठमाडौं । क्यान २०२० मा प्रदर्शनीको डायमण्ड प्रायोजक भायानेटले क्यान २०२० अफर ल्याएको छ । यस अफर अन्तर्गत भायानेटले अफर अवधिभरि इन्टरनेट टिभीको विशेष अफर दिनेछ । यसै गरी ग्राहकहरुको लागि जीवन अपग्रेड गर्न विभिन्न आकर्षक बन्डल प्याकेज पनि भायानेटले प्रदर्शन तथा बिक्री गर्ने भएकाे छ । यस अवधिमा स्टलमा आउने ग्राहकहरु मध्ये लक्की ड्र मा [&hellip;]</p>

काठमाडौं । क्यान २०२० मा प्रदर्शनीको डायमण्ड प्रायोजक भायानेटले क्यान २०२० अफर ल्याएको छ । यस अफर अन्तर्गत भायानेटले अफर अवधिभरि इन्टरनेट टिभीको विशेष अफर दिनेछ ।

यसै गरी ग्राहकहरुको लागि जीवन अपग्रेड गर्न विभिन्न आकर्षक बन्डल प्याकेज पनि भायानेटले प्रदर्शन तथा बिक्री गर्ने भएकाे छ ।

यस अवधिमा स्टलमा आउने ग्राहकहरु मध्ये लक्की ड्र मा दैनिक पुरस्कारका साथ विशेष बम्पर पुरस्कार पाउने मौका ग्राहकहरुलाई दिईनेछ।

Share News