अब थापाथली क्याम्पसमा बि.ई अटोमोबाईल र आर्किटेक्चरको पढाई हुने

<p>काठमाडौं । थापाथली क्याम्पसले बि.ई अटोमोबाईल र बि. आर्किटेक्चर सहितको नयाँ कोर्स पढाउने भएको छ । ईन्जिनियरिङ अध्यन हुने थापाथली क्याम्पसले बिहिबार यि दुई कोर्स पढाउने स्वीकृति प्राप्त गरेको हो । मंगलबार बसेको मन्त्रीपरिष्दको बैठकले थापाथली क्याम्पसलाई बि.ई अटोमोबाईल र बि. आर्किटेक्चर पढाउने अस्थाई स्वीकृति दिएको हो । क्याम्पसले बि.ई अटोमोबाईलमा ४८ जना र बि. आर्किटेक्चरमा ४८ जना विद्यार्थी पढाउने स्वीकृति [&hellip;]</p>

काठमाडौं । थापाथली क्याम्पसले बि.ई अटोमोबाईल र बि. आर्किटेक्चर सहितको नयाँ कोर्स पढाउने भएको छ ।

ईन्जिनियरिङ अध्यन हुने थापाथली क्याम्पसले बिहिबार यि दुई कोर्स पढाउने स्वीकृति प्राप्त गरेको हो ।

मंगलबार बसेको मन्त्रीपरिष्दको बैठकले थापाथली क्याम्पसलाई बि.ई अटोमोबाईल र बि. आर्किटेक्चर पढाउने अस्थाई स्वीकृति दिएको हो ।

क्याम्पसले बि.ई अटोमोबाईलमा ४८ जना र बि. आर्किटेक्चरमा ४८ जना विद्यार्थी पढाउने स्वीकृति पाएकाे छ ।

Share News