दादुरा रुबेला नियन्त्रणका लागि जनचेतना अभियान सञ्चालन गरिँदै

<p>विराटनगर । दादुरा रुबेलाको नियन्त्रणका लागि सीमान्तकृत बस्ती तथा दुर्गम क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य कार्यालय मोरङद्वारा ‘दादुरा रुबेला खोप अभियान–२०७६’ अन्तर्गत खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग आज यहाँ आयोजित अन्तक्रिया एवं छलफल कार्यक्रममा उनीहरुले बालबालिकालाई खोप नलगाउने परिवारलाई स्थानीय तहबाट प्राप्त हुने सेवा सुविधा रोक्नुपर्नेमा जोड दिएका [&hellip;]</p>

Share News