स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा ज्ञवाली

<p>काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रदिप ज्ञावली नियुक्त भएको छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा&#x200d;&#x200d;. ज्ञावलीलाई सदस्य सचिवमा नियुक्ति गरेको हो । उनी यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका थिए । डा. ज्ञावली त्रिवि महाराजगञ्ज मेडिकल क्याम्पसका सह प्राध्यापक हुन्।</p>

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रदिप ज्ञावली नियुक्त भएको छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा‍‍. ज्ञावलीलाई सदस्य सचिवमा नियुक्ति गरेको हो । उनी यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका थिए ।

डा. ज्ञावली त्रिवि महाराजगञ्ज मेडिकल क्याम्पसका सह प्राध्यापक हुन्।

Share News