खुशीकाे खबरः अब घरघरमै वृद्धवृद्धाकाे स्वास्थ्य जाँच

<p>तानसेन । पाल्पा पूर्वखोलामा घरघरमै स्वास्थ्यकर्मी आएर आफूहरुको स्वास्थ्य जाँच गरिदिँदा ज्येष्ठ नागरिक दङ्ग छन् । हिँडेर स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्ने वृद्धवृद्धालाई औषधि गरिदिन घरमै स्वास्थ्यकर्मी आउँछन् । पूर्वखोलामा दैनिक बिरामी जाँचको सुविधा घरमै छ । पूर्वखोलाका ९० वर्षीय डिल्लीसरा आलेले हिँडेर स्वास्थ्यचौकी पुग्ने अवस्था नहुँदा डाक्टर घरमै आएर जाँच गर्दा निकै खुशी लागेको बताए [&hellip;]</p>

Share News