कालीगण्डकी करिडोर बनेसँगै बढ्याे व्यवसाय, फेरियाे जीवनशैली

<p>बलेवा । बागलुङको जैमिनी नगरपालिका–७ जैदीका बैकुण्ठ पौडेल अहिले गुल्मीको पुर्तिघाटमा व्यवसाय गरेर बस्छन् । पाँच वर्षअघिसम्म सामान्य काम पर्दा उनी बागलुङ र पर्वतको कुश्मा आउनुपथ्र्यो । खाद्यान्नसहित दैनिक उपभोग्य बस्तुको खरिद गर्न हिँडेर सदरमुकाम आउनुपथ्र्यो । दूरीले नजिक भए पनि पुर्तिघाट बजार अपायक पथ्र्यो । उक्त स्थानबाट मानिसहरु सामान्य किनमेलका लागि बागलुङ र कुश्मातर्फ [&hellip;]</p>

Share News